



प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका छन् ।
प्रधान मन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीबाट धनमाल जनको क्षतिको स्थलगत अवलोकन गरेर फर्किएका छन् ।


