





प्रधान मन्त्री केपी शर्मा ओलीले महोत्तरी जिल्लाको मठिहानीको बिग्ही नदि पुलको उद्धाटन गर्नु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरू तथा मधेसका नेताहरुलाई साथमा राखेर मधेस प्रदेशको सुख्खाग्रस्त क्षेत्रको अवस्था हवाई मार्गबाट अवलोकन गर्नुभएकाे छ ।


