Tuesday, June 2, 2026

पोखरामा लखन थापाको शालिक ढालियो,राखियो पृथ्वीनारायणको प्रतिमा:-

ताजा / भरखरै प्राप्त

जेनजी आन्दोलनको मेसो पारेर पू्र्वराजा समर्थितले पोखराको पृथ्वीचोकको सहिद लखन थापाको शालिक ढालेका छन्”उनीहरूले पृथ्वीनारायण शाहको प्रतिमा राखेका छन् ।
दोस्रो जनआन्दोलनमा यहाँको पृथ्वीनारायणको शालिक ढालिए रहेको थियो । गणतन्त्र आएपछि, सहिद लखन थापाको शालिक राख्दै शहिद चोक नामाकरण गरिएको थियो ।पछि पनि पटक पटक यहाँ कसको शालिक राख्ने भन्ने चर्चा चलिरहन्थ्यो ।
अहिले जेनजी आन्दोलनको मौका छोपेर शहिद लखन थापाको शालिक ढालेर पृथ्वीनारायणको प्रतिमा राखिएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles