Sunday, May 31, 2026

सरकारले खोल्यो भिजिट भिसा प्रकरणको फाइल:-

ताजा / भरखरै प्राप्त

सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणको फाइल खोलेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले अध्यागमन र भिजिट भिसाको छानबिन गर्न बनेको उच्चस्तरीय अध्ययन एवं छानबिन समिति २०८२ ले पेस गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

विगतदेखि देखिएको समस्या समाधान गर्न गठित समितिले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles