Thursday, March 12, 2026

धोबी खोलामा बारम्बार दुर्घटना हुने रुद्रमति पुल नजिकको धोबीखोला करिडोरमा अब स्थानीयबासीहरूले आफ्नै पहलमा रेलिङ लगाउन सुरु गरेका छन्।

ताजा / भरखरै प्राप्त

आज बिहान रुद्रमति पुल नजिक धोविखोला साइकलबाट लडेर एक जनाको मृत्यु भएपछि स्थानीयहरुले रेलिङ नै लगाउन सुरुगरेका छन् । यस अघि पनि उक्त स्थानमा बारम्वार दु र्घटना भएको बताइन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles