Thursday, March 12, 2026

रौतहटमा जेनजी आन्दोलनका क्रममा तोडफोड-आगजनी आरोपमा दुई पक्राउ:-

ताजा / भरखरै प्राप्त

भदौ २३–२४ का जेन–जी आन्दोलनका क्रममा सरकारी संरचना र सवारीसाधनमा तोडफोड–आगजनी गरेको आरोपमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको राैतहट प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा चन्द्रपुर–४ का दीपक बस्नेत र वडा–८ का हरिनारायण चौधरी रहेका छन्।
दुवैमाथि आपराधिक उपद्रव मुद्दा दर्ता भई अदालतबाट म्याद थपसँगै अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles