Sunday, May 31, 2026

सप्तरी घटनाप्रति नेपाल मुस्लिम समाज संघको कडा आपत्ति, पर्सामा ज्ञापनपत्र बुझायों:-

ताजा / भरखरै प्राप्त

सप्तरी जिल्लामा हालै भएका साम्प्रदायिक उत्तेजनात्मक तथा महिला अपमानसम्बन्धी घटनाप्रति कडा आपत्ति जनाउँदै नेपाल मुस्लिम समाज संघ, पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको जनाइएको छ।

संघले यस्ता घटनाले सामाजिक सद्भाव र आपसी सहिष्णुतामा गम्भीर असर पार्ने भन्दै दोषीलाई तत्काल पहिचान गरी कानुनी कारबाही गर्न माग गरेको छ ।
साथै, भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन प्रभावकारी कदम चाल्न सम्बन्धित निकायसँग आग्रह पनि गरेएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles