Sunday, May 31, 2026

राैतहट प्रहरीद्वारा भारतबाट ल्याएको मरेको माछा पक्राउ:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय रौतटहबाट खटिएको प्रहरी गस्ती टोलीले अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरि नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा रु. १,३९,०००, (एक लाख उन्नचालिस हजार) बराबरको माछा र मोटरसाईकल थान-२ समेत नियन्त्रणमा लिई बरामद गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको राैतहट प्रहरीले जनाएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles