Sunday, May 31, 2026

महानगरपालिका प्रहरी प्रमुख सांसद बन्ने दौडमा निस्किए राजु पाण्डे:-

ताजा / भरखरै प्राप्त

काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे आगामी निर्वाचनमा सांसद पदमा उठ्ने भएका छन् ।
उनी काठमाडौँको कुनै एक निर्वाचन क्षेत्रबाट उठ्ने भएको छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नका लागि उनले नगर प्रहरी बल प्रहरी प्रमुख पदबाट राजीनामा दिएका दिएका छन्।

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेले दिए राजीनामा दिएको छन् ।
काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएका छन् ।
पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई राजीनामा बुझाएका छन् ।
उनी काठमाडौँबाट चुनाव लड्ने तयारीमा रहेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles