Saturday, May 30, 2026

डीआईजी थपलियाद्वारा राैतहटको निरीक्षण तथा अनुगमन सम्पन्न:-

ताजा / भरखरै प्राप्त

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोबिन्द थपलियाद्वारा अनुगमन र भ्रमणका शिलसिलामा जिल्ला प्रहरी कार्यालय राैतहट कार्यालयको अनुगमन गरेको छन् ।

जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख लगायत उपस्थित नेपाल प्रहरी क्रमचारीहरु र निर्वाचन प्रहरीहरु समेतलाई राैतहट जिल्लाको शान्ति सुरक्षा, कायम गर्ने निर्देशन दिएको छन् ।


फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तपूर्वक तवरले सम्पन्न गर्नुको साथै अपराधिक घटना नियन्त्रण गर्न बिशेष सुरक्षा योजना बनाई यस जिल्ला भित्र पर्ने सिमा नाकाहरुमा कडा चेकजाँचको व्यवस्था मिलाउनुका साथै प्रहरी परिचालन, सुरक्षा जाँचलाई कडाई र उच्चकोटीको प्रहरी आचरण प्रदर्शन गरी नेपाल प्रहरीको प्रतिष्ठा वृद्धिका लागि थप प्रभावकारी ढङ्गले कार्यसम्पादन गर्न आवश्यक निर्देशन समेत दिनु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles