Saturday, May 30, 2026

इजरायली आक्रमणमा परी इरानको एक विद्यालयमा पाँच जनाको मृत्यु:-

ताजा / भरखरै प्राप्त

इजरायली आक्रमणमा परी इरानको एक प्राथमिक विद्यालयमा पाँच जनाको मृत्यु भएको छ ।

दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको प्राथमिक विद्यालयमा इजरायलले आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको हो ।
इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा इजरायलले आक्रमण गरेको अलजजिराले जनाएको छ ।उक्त आक्रमणमा पाँच जना विद्यार्थीको मृत्यु भएको समाचारमा उल्लेख रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles