Saturday, May 30, 2026

पूर्व प्रहरी कर्मचारीहरूसँगको छलफल कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति, वीरगंज पर्साको आयोजनामा पूर्व प्रहरी कर्मचारीहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको जनाएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)सुदिप राज पाठकको प्रमुख आतिथ्यतामा नेपाल पूर्व प्रहरी संगठन पर्सा कार्य समितिका अध्यक्ष पूर्व प्रहरी निरीक्षक दान बहादुर राणा लगायतका पूर्व प्रहरी कर्मचारीहरूले सहभागिता रहेको जनाइएको छ ।

उक्त छलफलमा समसामयिक विषयमा विचार विमर्श गरिएको थियो र कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको पुर्व प्रहरी निरीक्षकले जानकारी दिइएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles