Saturday, June 13, 2026

नेपाल प्रहरी निरीक्षक फुयाँल प्रदेशकै उत्कृष्ट प्रहरी घोषित:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी निरीक्षक अपराध विरुद्धको एक्सन र निर्वाचनमा उत्कृष्ट कमाण्डिङ गरेकोमा इन्स्पेक्टर विष्णु हरि फुयाँललाई प्रदेशकै उत्कृष्ट प्रहरी घोषित गरिएको जनाइएको छ ।

​दोलखामा हत्या,ज्यान मार्ने उद्योग र जबरजस्ती करणी जस्ता जघन्य अपराधका फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सफल हुनुका साथ साथै निर्वाचनलाई शान्त र निष्पक्ष बनाउन महत्वपूर्ण भूमिका खेल्ने ईलाका प्रहरी कार्यालय दोलखा सिंगटीका इन्स्पेक्टर बिष्णु हरि फुयाँल फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन । ​उनको योगदानको कदर गर्दै बागमती प्रदेश प्रहरीले उनलाई फागुन महिनाको “सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles