Saturday, June 13, 2026

निर्वाचन सुरक्षामा उत्कृष्ट कमान्ड कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी घिमीरे:-

ताजा / भरखरै प्राप्त

निर्वाचन सुरक्षामा उत्कृष्ट कमाण्ड:कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी बिनोद घिमिरे पुरस्कृत भएका छन् !

प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) बिनोद घिमिरेलाई पुरस्कृत गरेको जनाइएको छ । डीआईजी घिमिरेले कोशी प्रदेशको निर्वाचनको सुरक्षालाई प्रभावकारी बनाएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles