Wednesday, July 1, 2026

मधेस प्रदेशका प्रहरी प्रमुखद्वारा प्रहरी प्रदेश बिरगञजको निरीक्षण सम्पन्न

ताजा / भरखरै प्राप्त

प्रहरी प्रदेश कार्यालय बिरगञज पर्साको मधेस प्रदेशका प्रहरी प्रमुखद्वारा निरीक्षण सम्पन्न भएको छ । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओम प्रसाद अधिकारीबाट यस कार्यालयको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न।


आज मिति २०८३/०३/१७ गते, निरीक्षण निर्देशन कार्यक्रमअन्तर्गत प्रहरी नायब महानिरीक्षकले बिरगञज कार्यालयमा पाल्नु भई कार्यालयको कोत गारद, सम्पुर्ण शाखाहरू, मेस, क्यान्टिन, लाइन ब्यारेक, तथा समग्र कार्यालयको निरीक्षण गर्नुभका छन् ।


निरीक्षणका क्रममा कार्यालयको कार्यसम्पादन, अनुशासन, सरसफाइ, व्यवस्थापन तथा सेवा प्रवाहबारे आवश्यक सुझाव तथा निर्देशन प्रदान गर्नुका साथ साथै कार्यरत प्रहरी अधिकृत एवं जवानहरूलाई कर्तव्यनिष्ठ, अनुशासित, व्यावसायिक र नागरिकमैत्री सेवा प्रवाहका लागि प्रेरणादायी एवं अमूल्य निर्देशन दिनुभएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles