Sunday, June 29, 2025

सामाजिक सञ्जालमा हतियार देखाउँदै त्रास सिर्जना गरेको आरोपमा एकजना पक्राउ :

ताजा / भरखरै प्राप्त

पर्सा, २ असोज

पर्सामा सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राममा हातहतियार देखाउँदै
पोस्ट गरेको आरोपमा एकजना पक्राउ
परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बस्ने २१ वर्षीय ओमकुमार पटेल रहेका छन् ।

सामाजिक सञ्जालमा किङ पर्सा नामबाट अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियार प्रदर्शन गरी त्रास सिर्जना गर्नेलगायत
अराजक गतिविधि गरेको आरोपमा पटेललाई पक्राउ गरिएको पर्सा प्रहरीले
जनाएको छ ।

उनलाई मंगलबार वीरगञ्ज-प्रतिमा चोकबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles