Thursday, June 11, 2026

अपरेशनल तयारी बारेमा जानकारी लिदै सेनापति ।

ताजा / भरखरै प्राप्त

पर्सा, २ असोज

प्रधान सेनापति महारथी अशोकराज सिग्देलले आश्विन ०२ गते विशेष फौज बाहिनी अन्तर्गत रहेको महावीर योजना तथा समन्वय महाशाखा तथा महावीर शौर्य गण (रेञ्जर) को निरीक्षण भ्रमण गरी अपरेशनल तयारी तथा बन्दोबस्ती पक्षका बारेमा जानकारी लिनु भयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles