Monday, June 30, 2025

५ जना फरार प्रतिवादीहरू बारामा पक्राउ ।

ताजा / भरखरै प्राप्त

पर्सा, ४ असोज

विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादीहरूलाई नेपाल प्रहरीले बाराबाट पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा कलैया उप महानगरपालिका घर भएका ६७ वर्षीय मञ्जु रहमान,
५७ वर्षीय मासुमा भन्ने मनोरमा,
७७ वर्षीय सुकुट माझी मुसहर,
७३ वर्षीय शिउतरनिया थरुनी उर्फ शिवरानी
र ५३ वर्षीय सदर कुमार उपाध्याय छन् ।

प्रतिवादीहरू लाई जालसाजी र सार्वजनिक मुद्दामा अदालतले १० रुपैयाँ देखी ५ सयसम्म जरिवाना हुने फैसला गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाले बताएले बताएका छन् ।
प्रदेश सरकारलाई बलियो बनाएमा गणतन्त्र मजबुत’।

मधेस प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खन्डमा मात्र लोकतान्त्र गणतन्त्र मजबुत भई संविधान बलियो हुने बताएका छन् ।

मधेस प्रधेश सरकारको
गृह सन्चार तथा कानुन
मन्त्रालयले संविधान दिवसको अवसरमा जनकपुरधाममा
आयोजना गरेको एक कार्यक्रमलाई
सम्बोधन गर्दै
मुख्यमन्त्री सिंहले
संविधान जारी भए
उपलब्धिलाई संस्थागत
अघि बढनुपर्ने आजको आवस्यकता रहेको
बताएका छन् ।

मुख्यमन्त्री सिंहले विरोध र समर्थनका बिचमा जारी भएको संविधाना यदि कोही त्रुटि छ,
भने त्यसलाई संशोधन गरि अघि बढनुपर्ने धार्ना राखेको छन् ।

मुख्य मन्त्री सिंहले प्रदेशमा आफ्नो प्रशासन नभएसम्म सुशासन कायम गर्न चुनाैति रहेको बताउनु
भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles