
पूर्वराजा ज्ञानेन्द्र शाह को
निजी सचिवालयका अनुसार ज्ञानेन्द्र शाह आगामी साता भूटानको
निजी भ्रमणमा जान लागेका हो ।
भ्रमणको मिति र अन्य विवरण भने सचिवालयले सार्बजनिक गरेको छैन ।
२०६५ मा राजगद्दी त्याग गरेपछिकको पूर्वराजा शाहको यो पहिलो भूटान भ्रमण हो ।
पूर्वराजा ज्ञानेन्द्र शाह २०६५ साल जेठ २९ गते नारायणहिटी राजदरबार छाडेर नागार्जुन दरबार
गएका थिए ।