
पर्सा जिल्लाको बिरगंजमा जनमत पार्टीको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
भएको छ ।
जनमत पार्टी जन सपभुता लोकतंत्र समाजिक न्याय समाजवाद
प्रशिक्षन पार्टीले दशै तिहार र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम गरेको छ ।
प्रर्सा जिल्लाको बिरगंज
बिरगंजको टाउन हलमा आज
डा: सिके राउत पार्टी को कार्यकर्ताहरु संग प्रशिक्षण कार्यक्रम भेटघाट र पार्टी प्रबेश कार्यक्रम सम्पन्न आज पर्सामा भएका छन् ।