Thursday, May 15, 2025

काठमाडौं बालाजुको नालीमा मोटरसाइकल खस्दा चालक बेपत्ता:

ताजा / भरखरै प्राप्त

बालजु क्षेत्रमा मोटरसाइकल नालीमा खस्दा एक जना बेपत्ता भएका छन् ।
बुधबार दिउँसो बालाजु अन्नपूर्ण चोक नजिकै बा.प्र.– ०२–०८१ नम्बरको मोटरसाइकल चालकसहित नालीमा खसेको प्रहरीले
जनाएको छ ।
उपत्यका प्रहरी कार्यालयका एसएसपी बिनोद घिमिरेका
अनुसार मोटरसाइकल
निकालिएको छ ।
तर चालक वेपत्ता छन् । उनको खोजी
भइरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles