Monday, June 30, 2025

अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जाने कान्ति लोकपथ, राजधानी मार्ग बन्द :

ताजा / भरखरै प्राप्त

(भीमफेदी) कुलेखानी-
सिस्नेरी-दक्षिणकाली-
काठमाडौँ),
कुलेखानी,
फाखेल काठमाडौँ, कुलेखानी,
मातातीर्थ,
काठमाडौँ र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कान्ति लोकपथको ललितपुरको भट्टेडाँडा, मकवानपुरको
घट्टेपाखा,
आँपचौर, लाम्राङमा
पहिरो खसेकाले सडक बन्द भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles