बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ ।
सशस्त्र प्रहरी बल (एपीएफ) का
अनुसार २८ जना अझै बेपत्ता छन् ।
सबैभन्दा बढी काभ्रेमा ५९ जनाले ज्यान गुमाएका
छन् ।
४ जना अझै बेपत्ता
छन् ।
यस्तै काठमाडौंमा ५२ जनाले ज्यान
गुमाएका छन्
भने २ जना बेपत्ता
छन् ।
ललितपुरमा २५ र भक्तपुरमा ५ जनाले ज्यानले गुमाएका
छन् ।
ललितपुरमा १२ जना बेपत्ता छन् ।
यस्तै १७८३ वटा घर
र १९ वटा पुलमा क्षति भएका छन् ।