Tuesday, April 22, 2025

श्रोत नखुलेको १० लाख सहित एकजना पक्राउ :

ताजा / भरखरै प्राप्त

महोत्तरीको मटिहानीबाट
सशस्त्र प्रहरीले श्रोत
नखुलेको दश लाख रुपैयाँसहित एक जनालाई
नियन्त्रणमा लिएको छ ।मटिहानी नगरपालिका–७
स्थित बोर्डर सीमा इलाकामा चेकजाँचको
क्रममा एकडारा गाउँपलिका–४ हलखोरीका २३ वर्षीय
ललित महारालाई श्रोत नखुलेको नगद १० लाख
रुपैयाँसहित नियन्त्रणमा
लिएको बीओपी मटिहानीका सशस्त्र प्रहरी निरीक्षक रमेश कुमार पाण्डेयले बताएका छन् ।

सशस्त्र प्रहरीले
ज ७ प ७६२८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा महराले ल्याउँदै गरेको
१० लाख रुपैयाँ बरामद
भएको प्रहरी निरीक्षक
पाण्डेयले बताउनु
भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles