Tuesday, April 22, 2025

अगाहखोलामा ट्रकभएको हिजोको सडक दुर्घटना ;

ताजा / भरखरै प्राप्त

बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रकले गएराति करिब ११ बजे ना १ क ७१२१ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिंदा ९३५१ नम्बरको ट्रक चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रम्भा गाउँपालिका ३ बस्ने २३ वर्षीय भुवन सिंह राना छन् । उनलाई दायाँ खुट्टा च्यापिएको अवस्थामा प्रहरीले उद्धार गरेर उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पामा पठाएको थियो ।
उपचारको क्रममा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles