
पर्सा जिल्लाको बीरगन्जमा । नेपाली काग्रेस र
नेकपा एमाले
दुई दलको राजनीतिक
संयन्त्र पर्साको बैठक
आज आइतवार बीरगन्जमा
बैठक सम्पन्न भएको छ ।
संयन्त्र को बैठकले पर्सा जिल्लाको समग्र विकास निर्माणकोलागि पर्सा जिल्लाबाट संघीय र प्रदेश सरकारका मन्त्रीहरु र सांसदहरु सित छलफल गरी प्रधानमन्त्री तथा मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।