Tuesday, April 22, 2025

१७ क्विन्टल गाँजसहित एक जना मानिस पक्राउ ;

ताजा / भरखरै प्राप्त

सप्तरीको राजगढबाट प्रहरीले १७ क्विन्टल गाँजासहित एकजना मानिसलाई पक्राउ
गरेको छ ।

सप्तरी प्रहरीले हिजो सोमबार राति १७ क्विन्टल लागूऔषध गाँजा नियन्त्रणमा लिएका छन् । बालुवा र गिटी लोड भएको ट्रकबाट १७ क्विन्टल गाँजा प्रहरीले नियन्त्रणमा लिइएको हो ।

सप्तरीको राजगढ गाउँपालिका-४ बाट प्रहरीले उक्त गाँजा नियन्त्रणमा लिएको छ ।

ट्रकमा बालुवा लोड गर्दा तल गाँजा राखेर भारततर्फ लग्ने योजना अनुरूप जाँदै गर्दा गोप्य सूचनाका आधारमा प्रहरीले चेक गर्दा १७ क्विन्टल गाँजा फेला परेको प्रहरीले बताएका छन्  ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles