Tuesday, April 22, 2025

बैङ्किङ कसुरका प्रतिवादी काठमाडौंबाट पक्राउ ;

ताजा / भरखरै प्राप्त

बैङ्किङ कसुर मुद्दामा चितवनबाट पक्राउ पुर्जी जारी भएका प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ बस्ने सुरेन्द्र सङ्गत छन् ।
उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर
जिसीले बताएका छन् ।
कार्तिक ९ मा उनीबिरुद्ध चितवन जिल्ला अदालतबाट पक्राउ
पुर्जी जारी भएको थियो । ५५ वर्षीय सङ्गतलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय चितवनमा पठाइएको एसपी जिसीले
जानकारी दिएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles