Friday, August 15, 2025

प्रहरीका २८जना प्रहरी कर्मचारी सम्पर्कविहीन ;

ताजा / भरखरै प्राप्त

सेवाबाट हटाउने कार्यालयको चेतावनी
नेपाल प्रहरीका एक जना प्रहरी नायव निरीक्षकसहित सम्पर्कविहीन २८ कर्मचारीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयको कानुन शाखाले सूचना जारी गर्दै केही समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेका र खोजतलास गर्दा समेत सम्पर्कमा न
आएका २८ कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको हो ।
जसमा एक जना प्रहरी नायव निरीक्षक,र
एक प्रहरी वरिष्ठ हवल्दार तथा एक प्रहरी सहायक हवल्दारसहित २८ जना प्रहरी सम्पर्कविहीन
भएको छन् ।
उनीहरुलाई ७ दिनभित्र स्पष्टीकरणसहित
सम्पर्कमा नआए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने
चेतावनी समेत
कार्यालयले दिएका
छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles