Monday, April 21, 2025

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ ;

ताजा / भरखरै प्राप्त

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको पेप्सीकोलाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका–५ घर भएका ६१ वर्षीय नवराज
गिरी छन् ।
उनीविरुद्ध २५ लाख बिगो भएको बैंकिङ कसुर मुद्दामा टिका गिरीले जाहेरी दिएका छन् ।
उनलाई कानुनी कारबाही गर्न जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles