

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति २०८१। ०८ ।२१ गते-को पत्रले प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा
तथा पदस्थापन हुनु भएका यस कार्यालय मातहतमा कार्यरत प्रहरी कर्मचारीहरु प्र.स.नि. कुल बहादुर खत्री, प्र.स.नि. कृष्ण बहादुर गुरुङ, प्र.स.नि. प्रकाश चौधरी, प्र.स.नि. थानेश्वर खनाल, प्र.स.नि. आशिस क्षेत्री, प्र.स.नि. खिम बहादुर कार्की, प्र.स.नि. श्याम बहादुर कुमाललाई यस कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलियाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन तथा निर्देशन सम्बोधन
कार्यक्रम सम्पन्न
भएको छ ।


