
मंगलबार नेपाल भारतसँग भिड्ने भएको छ ।
नेपाली टोली एसीसी यू-१९ महिला टी-२० एसिया कप क्रिकेट प्रतियोगिताको ‘सुपर-४’ चरण (सेमिफाइनल) मा
प्रवेश गरेको छ ।
मलेसियामा जारी उक्त प्रतियोगिताको सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी पाकिस्तानलाई ६ विकेटले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा
पुगेको हो ।