
प्रमुख प्रहरी उपरीक्षक श्याम ओलियाले जिल्ला ट्राफिक प्रहरीको कार्यालय कास्कीको निरीक्षण तथा अवलोकन गर्नु भई
सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई
ट्राफिक व्यवस्थापन,
नम्र बोली तथा शिष्ट व्यवहार, सवारी चेकजाँच तथा कारवाही र सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी आवश्यक निर्देशन समेत दिनु भएको छ ।