HomeAd-LandscapeAdsbar-6 प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागिमधेश प्रदेशको जिल्ला रौतहटबाट भूमिसिंह र मोनिकाशाह को नाम परेकोमा हार्दिक बधाई । मधेश प्रदेश खवर January 14, 2025 613 0 ताजा / भरखरै प्राप्त Medical insurance designed for real life June 5, 2026 गोली हानी हत्या गरेर फरार रहेका मुखिया बारा प्रहरीद्वारा पक्राउ June 4, 2026 छपकैया नाकामा तस्करी सशस्त्र प्रहरीद्वारा समानसहित इ-रिक्सा बरामद June 3, 2026 सशस्त्र प्रहरी बलद्वारा लागुऔषध बरामद, दुईजना पक्राउ:- June 2, 2026 नेपाल प्रहरीका ३३ जना बरिस्ठ प्रहरी उपरीक्षक एसएसपीहरुको सरुवा:- June 2, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleउपेन्द्र यादव पक्षको सहभागी बिना बैठक सक्यौं:-Next articleनेपाल पत्रकार महासंघको केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर केन्द्रीय समितिका सदस्यहरूले प्रधानमन्त्री ओलीलाई भेटेर ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।महासंघले प्रधानमन्त्रीलाई सञ्चार क्षेत्रसँग सम्बद्ध स्थायी र अस्थायी संरचनाहरूमा महासंघको अनिवार्य प्रतिनिधित्वको नीतिगत व्यवस्थाका लागि ध्यानाकर्षण गराएको छ ।पत्रकारले नियमित पारिश्रमिक नपाउने समस्या भएको उल्लेख गर्दै ध्यानाकर्षण पत्रमा सरकार कानुन निर्माणमा चुकेको उल्लेख गरिएको छ ।‘सञ्चार क्षेत्रमा श्रम अधिकार सुनिश्चितताका लागि स्वायक्त, स्वतन्त्र र शक्तिशाली प्रेस रजिष्ट्रारको कार्यालय स्थापना गर्न महासंघ पुनः गम्भीर ध्यनाकर्षण गराउँछ,’ प्रधानमन्त्रीलाई बुझाइएको ध्यानाकर्षणमा भनिएको छ ।पत्रकारको निःशुल्क उपचारको व्यवस्था, महासंघको कार्यालय भवनको मर्मत सम्भार, अशक्त पत्रकारको जीविकोपार्जनको व्यवस्था आदि सुनिश्चित गर्न पनि महासंघले आग्रह गरेको छ ।विज्ञापन बोर्डलाई उद्देश्यअनुरुप काम गर्न दिनेगरी कानून परिमार्जन गर्न र समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनमा ल्याउन महासंघले माग गरेको छ ।ध्यानाकर्षणपत्र बुझेपछि प्रधानमन्त्री ओलीले महासंघको मागमा ध्यानाकर्षण भएको भएको मागहरुलाई गहन रुपमा अध्ययन गरी सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।साभार लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles मधेश प्रदेश खवर - June 5, 2026Medical insurance designed for real life मधेश प्रदेश खवर - June 4, 2026गोली हानी हत्या गरेर फरार रहेका मुखिया बारा प्रहरीद्वारा पक्राउ मधेश प्रदेश खवर - June 3, 2026छपकैया नाकामा तस्करी सशस्त्र प्रहरीद्वारा समानसहित इ-रिक्सा बरामद