Saturday, June 28, 2025

सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक सचेतना अभिवृद्धिका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनद्धारा “

ताजा / भरखरै प्राप्त

एक विद्यालय एक ट्राफिक शिक्षक” को रुपमा विकास गरी प्रत्यक विद्यार्थि सम्म सवारी नियम बारे जानकारी प्रदान गर्ने उद्देश्यले आयोजित ट्राफिक शिक्षक प्रशिक्षण कार्यक्रम जिल्ला चितवन ईच्छाकामना गा.पा वडा नं. ४ कुरिनटार स्थित गाँउपालिकाको सभाहलमा सम्पन्न भएको छ । प्रमुख अतिथी ईच्छाकामना गाँउपालीका अध्यक्ष दान ब. गुरुङ ज्यू रहनुभएको उक्त कार्यक्रमको अध्यक्षता नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक (एसपी)नरेशराज सुबेदीले गर्नुभएकोथियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles