कुलमान घिसिङको समर्थनमा प्रदर्शन बढेपछि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा सुरक्षा बढाइएको छ। सोमबार मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयपछि चौतर्फी रूपमा सरकारको विरोध भइरहेको छ।
तस्बिर: सौगात दाहाल


