Saturday, April 19, 2025

दुर्गा प्रसाईंसँगै उनका बडिगार्ड दीपक खड्का पनि पक्राउ:-

ताजा / भरखरै प्राप्त

प्रसाईंसँगै उनी आसाममा फेला परेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेका
छन् । खड्कालाई पनि प्रसाईंसँगै काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइने नेपाल प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles