Monday, June 30, 2025

पर्साका वीरगञ्जमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त:-

ताजा / भरखरै प्राप्त

पर्साको वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको बताएको छ ।
हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छपकैया चोकमा दुई समुदायबीच झडप भएको छ । बिर्यानि पसल तथा केही पसलहरूमा र मोटरसाइकलहरुमा आगजनी समेत
गरिएको छ । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।
अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles