Thursday, April 23, 2026

म्यान्मारको भूकम्पमा खटिऐरगएका नेपाली सेनालाई सम्मान:-

ताजा / भरखरै प्राप्त

नेपाली सेना काठमाडौंबाट म्यानमारमा भूकम्पपिडित घाइतेहरूको स्वास्थ्य उपचारमा खटिरगएका नेपाली सेनाका कर्मचारीहरुलाई सम्मान गरिएको छ ।
दुई साताअघि म्यानमार गएका नेपाली सेनाका २३ जनालाई हिजो,आइतबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापतिले प्रशंसा निसानद्वारा सुशोभित गरिएको नेपाली सेनाका उच्चस्तरीयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles