बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिका वासिन्दाले मङ्गलबार बिहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरि टोलटोल घुमेर बालकुमारी मन्दिर प्राङ्गण २६ देवीदेवता विराजमान खटलाई बालकुमारीको परिक्रमा गराई अविरसँग खेलेर सिन्दूर जात्रा मनाउँदै । तस्बिरः रमेश गिरी/रासस