पर्सा जिल्लाका वीरगञ्ज महानगरको अवस्था पहिलेभन्दा झन् बिग्रँदै गएको देखिएको छ । जनता आक्रोशित भएर सडकमा उत्रिएका छन्” महानगरको चाैक चाैकमा टायरमा आगो लगाएर प्रदर्शन गरिरहेका छन् । सडकभरि धुवाँ फैलिएको देखिन्छ, बिरगंजका वातावरण तनावपूर्ण रहेको देखिएको छ ।


