Saturday, April 19, 2025

नेपाल प्रहरीका १७६ जना प्राविधिक हवल्दारहरुको सरुवा भएको छ ।

ताजा / भरखरै प्राप्त

बुधबार प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समुह ईन्जिनियरिङ उपसमूह सञ्चार र केनाईनतर्फका प्राविधिक हवल्दारहरुको सरुवा गरेको हो ।बैशाख महिना देखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles