पर्साका
वीरगञ्जको जनजीवन सामान्य हुँदै,गएको देखिएको छ ।
सबै पर्सा बासीमा हार्दिक बधाई छ।
पर्साका वीरगञ्ज महानगर क्षेत्रमा हनुमान् जयन्तीको शोभायात्राको क्रममा दुई समुदायबिचको विवादले उत्पन्न भएको तनाव क्रमशः वीरगञ्जमा सामाजिक र सम्प्रदायिक सद्भाव कायम गर्न स्थानीय प्रशासन, राजनीतिक दल तथा समाजका हरेक क्षेत्रको प्रयाससँगै स्थानीय जनताको सहयोग एवं सुझबुझका कारण नगरको अवस्था सामान्य भएको देखिएको छ ।
बुधबारको सर्वदलीय बैठक, मुलुकका उच्च पदस्थ एवं प्रतिष्ठित व्यक्ति वीरगञ्ज महानगरका ३२ वटै वडाका वडा अध्यक्षज्यु, धार्मिक सङ्घसंस्था, तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घलगायत नागरिक समाज र अन्य क्षेत्रबाट आउनुभएको वीरगञ्जमा सामाजिक सद्भाव कायम गर्न सबै जनाले अनुरोध गर्नु भएको थियो । सबै जनाको प्रयासले बिरगंज महानगर समान्य बन्दै गएको देखिएको छ ।
सबै उच्च पद अधिकारीहरुलाई सलाम छ।
जय नेपाल ।