Saturday, April 19, 2025

एआजीको बढुवा सिफारिसले प्रहरीमा व्यापक असन्तुष्टि:-

ताजा / भरखरै प्राप्त

(डीआईजी) पदबाट (एआईजी)पदमा बढुवा भएसँगै प्रहरीका सातै प्रदेशका नेतृत्व रिक्त
भएको देखियो ।
एआईजीमा बढुवासँगै प्रहरीका सातै प्रदेश रिक्त भएका छन् । यसअघिदेखि नै तीन प्रदेश रिक्त रहेकोमा अन्य चार प्रदेश पनि खाली भएका छन् ।
मधेस प्रदेशका लालमणी आचार्य, बागमतीका कृष्णहरी शर्मा, लुम्बिनीका दानबहादुर कार्की तथा कोशीका राजन अधिकारी एआईजीमा बढुवा सिफारिस भएसँगै ती प्रदेश पनि रिक्त भएका छन् । देखिएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles