
भारत रक्साैलको सिमानाकामा चिनियाँ नागरिकहरूलाई सीमा सुरक्षा बल (एसएसबी) रक्सौले मैत्री पुलबाट चार जना चिनियँ नागरिकहरुलाई पक्राउ गरेको भातिय प्रहरीले बताइएको छ ।भारत–नेपालको रक्सौल सीमामा एसएसबीले चेक जाँच कडाइका साथ गरेका छन् । नेपालबाट आउने–जाने भारतमा सबैको रक्सौल सीमामा कडाइका साथ एसएसबीले,जाँच गरिँदै आएका छन् । भारत प्रवेश गर्ने सबै व्यक्तिहरूको परिचयपत्र जाँच भइरहेको बताइएको छ ।