धनुषा जिल्लाको जनकपुरधाम । उनीहरुले सस्तोमा मोबाइल, मोटरसाइकल जस्ता समान दिने भनेर ठगी गर्ने गरेका थिए प्रहरीले बताएको छ । पक्राउ परेकाहरूको साथबाट १० वटा मोबाइल समेत फेला परेको छ । त्यो मोबाइलबाट विभिन्न बैंक तथा वित्तीय संस्था तथा वालेट आईडी समेत गरी एक सय ८७ वटा खाता खोलेको प्रहरी अनुसन्धानमा देखिएको छ । धनुषा प्रहरीले जनाएको छ ।
उनीहरूले सस्तो दरमा समान दिने भनेर अनलाइन ठगी गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । उनीहरूले अग्रिम भुक्तानी लिएर सम्पर्क विहीन हुने गरेका थिए । हाल सम्म उनीहरूको २१ वटा फेक एकाउन्ट र पेज फेला परेको प्रहरी उपरीक्षक रेग्मीले बताए । उनीहरु माथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।