Sunday, June 29, 2025

डीआईजी दिनेश आचार्यद्वारा निरीक्षण तथा अनुगमन:-

ताजा / भरखरै प्राप्त

गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएका प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको बिषयमा प्रस्तुतिकरण मार्फत जानकारी लिनुभएको छ । प्रहरी नायव उपरीक्षक दिपक बहादुर के.सी.ले प्रदेशको शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन र कार्य सम्पादनको बिषयमा जानकारी गराउनुभएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles