Wednesday, May 14, 2025

प्रहरीका एसपी खनाल अनिवार्य अवकासमा,आईजीपी थापाले गरे बिदाइ:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका प्राविधिक प्रहरी उपरीक्षक भुला राज खनाल अनिवार्य अवकासमा गएका छन् ।३० वर्ष लामो सेवा अवधि सफलतापूर्वक उनी जेठ १ गतेबाट अनिवार्य अवकासमा जान लागेका हुन् ।उनलाई मंगलबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले बिदाइ गरे ।उनी नेपाल प्रहरी संगीत विद्यालय, काठमाडौंमा कार्यरत रहेको थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles