Sunday, June 29, 2025

नेपाल प्रहरी निरीक्षकको सराहनीय कार्य बधाई छ:-

ताजा / भरखरै प्राप्त

इन्स्पेक्टर प्रतिक सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीद्वारा बाटो अवरुद्ध पहिरो पन्छाउँदै गरेको तस्बिरहरू हो यो ।

चितवनको प्रहरी टोली परिचालन भई उक्त बाटो अवरोध रहेको बाटोमा खसेको ढुगाहरु हटाई बाटो सुचारु गरी गाडीहरूलाई आवजात गर्न सुचारु गरिएको तस्बिरमा देखिएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles