Sunday, May 18, 2025

मकवानपुरबाट चोरी भएका दुईवटा ट्रक चितवनमा फेला:-

ताजा / भरखरै प्राप्त

मकवानपुरका प्रहरीले आज शनिबार ती ट्रकहरू सम्बन्धित धनीलाई सनाखत गराई हस्तान्तरण गरेको बताएको छ । बरामद गरिएका ट्रकहरू जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई आज सम्बन्धित धनीहरूलाई बुझाइएको मकवानपुरका प्रहरीले बताउँछन् । उक्त चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न टोली परिचालन गरी खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles